यत्रो ठुलो धरतिमा
एक मुठी माया ,
सांचो माया गर्ने को छ र?
स्वार्थ को आगोले पोल्छ बारम्बार र
मुटु दुक्छ , पोल्छ !
सबै नै अन्धा जस्ता
पत्थर जस्ता
कहिले खुट्टा मा त कहिले मुटु मा ठेस लाग्छ .....
शुक्रवार, 29 मई 2009
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
राम्रो छ कबिता लेख्दै जानु होला हामिले पढिरहन पाऊँ ।
जवाब देंहटाएंDhanyawad
जवाब देंहटाएं