शुक्रवार, 29 मई 2009

दुक्ख

यत्रो ठुलो धरतिमा
एक मुठी माया ,
सांचो माया गर्ने को छ र?

स्वार्थ को आगोले पोल्छ बारम्बार र
मुटु दुक्छ , पोल्छ !

सबै नै अन्धा जस्ता
पत्थर जस्ता
कहिले खुट्टा मा त कहिले मुटु मा ठेस लाग्छ .....